Quantcast
Channel: Sports
Browsing latest articles
Browse All 4 View Live

यू–१९ एसिया कप : नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

२४ भदौ, काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । यू–१९ एसिया कप क्रिकेटबाट बाहिरिसकेको नेपाल आज १० बजेर १५...

View Article



संविधान दिवसमा मन्त्री र कर्मचारीको भलिबल भिडन्त

१ असोज, पोखरा । टिम क्याप्टेन पृथ्वीसुब्बा गुरुङ मैदान बाहिर बसेर निर्देशन दिइरहेका थिए, ‘खाली ठाउँ छोड्नु भएन । बल उठाउनु पनि पर्‍यो ।’ मुख्यमन्त्रीको निर्देशन आएपछि कोर्टमा रहेका मन्त्रीहरु पनि...

View Article

आफ्नै पूर्व खेलाडी डि मारिया चम्कँदा रियल मड्रिडकाे लज्जास्पद हार, पिएसजी ३-०...

एजेन्सी, २ असोज : युरोपियन च्याम्पियन्स लिग फुटबलमा नयाँ सिजनको पहिलो खेलमा रियल मड्रिड नमिठो हार बेहोरेको छ । बुधबार राति समूह चरणको पहिलो खेलमा रियल मड्रिडलाई फ्रेन्च क्लब पिएसजीले ३-० ले पराजित...

View Article

ला लिगा : सेभिल्लामाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी, ६ असाेज : स्पेनिस ला लिगा लिगमा स्पेनिस महारथी रियाल म्याड्रिडले संर्घषपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा रियल म्याड्रिडले सेभिल्लालाई उसकै मैदानमा १–० ले पराजित गरेको हो । रियल...

View Article
Browsing latest articles
Browse All 4 View Live